शीतलनिवासको दृश्य (तस्बिरहरू)

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्की शीतल निवासमा शपथ लिई सिंहदरवारमा पदबहाली गर्दै क्याबिनेट बैठक तयारीमा  छिन्  । 

तस्बिरहरु :

सुझावित समाचार