बार एसाेसिएसनको आकस्मिक बैठक बस्दै

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

नेपाल बार एसाेसिएसनले आकस्मिक बैठक बोलाएको छ। देशको पछिल्लो अवस्थाबारे छलफल गर्न मंगलबार ११ बजेका लागि बैठक बोलाइएको बारका महासचिव केदार कोइरालाले जानकारी दिए।
 

सुझावित समाचार