काठमाडौं महानगरले महानगरभित्रका सम्पूर्ण अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक व्यवस्था मिलाउने

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक व्यवस्था मिलाउने भएको छ। सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, टिचिङ अस्पताल र केएमसी सिनामंगलमा महानगरको व्यवस्थापन टोली, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी खटिएको जनाइएको छ।

साथै, अन्य स्थानमा सहजीकरणका लागि सेन्ट्रल टोली पनि खटिएकाे महानगरले जनाएकाे छ ।  

सुझावित समाचार