नेपाल बिमा प्राधिकरणमा ओझालाई तत्काल नहटाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई बर्खास्ती गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार बसेको इजलासले उनलाई तत्काल बर्खास्त नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

न्यायाधिश सारंगा सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो । साथै नयाँ बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रियालाई पनि यथास्थितिमा राख्न आदेशमा उल्लेख छ । 


े

See More On

सुझावित समाचार