जेनजीको आक्रोश जारी (तस्बिरहरू)

सोमबार, २३ भदौ, २०८२
डिजिटल संस्करण

भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रदर्शनमा १ सय जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शन चर्किएपछि बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । 

See More On

सुझावित समाचार