हनुमानढोकामा लिंगो ठड्याइएसँगै इन्द्रजात्रा सुरु (फोटोफिचर)

बिहिबार, १९ भदौ, २०८२
डिजिटल संस्करण

हनुमानढोकामा इन्द्रजात्राको लिंगो (इन्द्र ध्वजोत्थान) ठड्याइएको छ। बिहान १० बजेर ३१ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो। काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ।

सुझावित समाचार