एकाएक एमाले संसदीय दलको कार्यालयमा बढ्यो चहलपहल(फोटोफिचर)

मंगलबार, ३ भदौ, २०८२
डिजिटल संस्करण

उपसभामुख इन्दिरा रानालाई महाअभियोग दर्ता गर्ने तयारीस्वरुप एमाले संसदीय दलको कार्यालयमा एकाएक चहलपहल बढेको छ। अहिले एमालेका सांसदहरुले खाली कागजमा हस्ताक्षर गरिरहेका छन् ।  दलको कार्यालयमा हस्ताक्षरका लागि सांसदहरु आउने जाने क्रम जारी छ । अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग रानामाथि छ।

सुझावित समाचार