विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा जे देख्यौँ (फोटोफिचर)

शुक्रबार, २३ साउन, २०८२
डिजिटल संस्करण

‘३१औँ विश्व आदिवासी दिवश २०८२ को अवसरको पूर्वसन्ध्यामा’ नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले र्‍यालीको आयोजना गरेको छ । र्‍याली रत्नपार्कदेखि सुरु भएको  हो । र्‍यालीमा सहभागीहरू  मौलिक वेशभूषा, झाँकी र ब्यानरसहित सडकमा निस्किएका छन् ।

सुझावित समाचार