विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

आइतबार, १८ साउन, २०८२
डिजिटल संस्करण

वर्षासँगै बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । आइतबार  प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरणअनुसार संखुवासभा, रसुवा, रोल्पा, हुम्ला, जाजरकोट र रुकुम पश्चिम जिल्लाहरूमा पूर्ण रूपमा सडक मार्गहरू अवरुद्ध भएका छन् ।

आइतबार १२ बजेसम्मको अपडेटमा केही सडकमा एकतर्फी सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् सूची : 

सुझावित समाचार