ललितपुरको भैँसेपाटी क्षेत्रमा रोपाइँको रौनक (तस्बिरहरू)

शनिबार, ७ असार, २०८२
डिजिटल संस्करण

बर्खा लागेसँगै काठमाडौं उपत्यकावरपरका क्षेत्रमा रोपाइँ सुरु भएको छ।  मनसुन सक्रिय भएसँगै देशभर पानी पार्ने प्रणाली सक्रिय हुँदै गर्दा पानीको सुविधा भएको क्षेत्रमा रोपाइँ सुरु भएको हो ।

ललितपुर महानगरपालिका १८ भैँसेपाटी क्षेत्रमा अहिले रोपाइँ सुरु भएको छ।

यो वर्ष मनसुन पनि छिट्टै सुरु भएको र यस वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएसँगै किसानहरू बाली सप्रिने अपेक्षा किसानहरूले गरेका छन् ।

रोपाइँका दृश्यहरू –

सुझावित समाचार