थसिखेल–महालक्ष्मीस्थानको सबलेन क्षेत्र डुबानमा (फाेटाेफिचर)

सवारी आवतजावतमा समस्या

शुक्रबार, ३१ जेठ, २०८२
डिजिटल संस्करण

शुक्रबार बिहान भएको वर्षासँगै पानीको उचित निकास हुन नसक्दा थसिखेल– महालक्ष्मीस्थानको सबलेन क्षेत्र डुबेको छ । चक्रपथअन्तर्गत पर्ने यो सडकखण्डको सबलेन पानीको उचित निकास हुन नसकेको कारण जलमग्न भएको हो । सबलेन डुबेसँगै सवारी आवतजावतमै समेत समस्या भएको छ ।

सुझावित समाचार