प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सिंहदरबारमा छलफल हुँदै

सोमबार, १९ जेठ, २०८२
डिजिटल संस्करण
प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सिंहदरबारमा छलफल हुँदै

फाइल तस्बिर

प्रमुख तीन दलका शीर्ष नेताहरूबिच सिंहदरबारमा छलफल हुने भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच ४ बजे छलफल हुन लागेको हो। 

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दलले संसद् अवरोध गरिरहेको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । 

सुझावित समाचार