डिजिटल सिस्टम विकास गर्न ७४ करोड, एआई सेन्टर स्थापना गरिने

बिहिबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षभित्र एआई सेन्टर स्थापना गर्ने बताएका छन्। बजेट मन्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले त्यस्तो बताएका हुन्। 

उनले नवीनतम प्रविधि खोज–अनुसन्धानलाई प्राथमिकता दिइने तथा डिजिटल सिस्टम विकास गर्न ७४ करोड विनियोजन गरिएको पनि बताए। त्यस्तै, काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने तथा एकीकृत डाटा केन्द्रको स्तर वृद्धि गरिने पनि बताए।

सुझावित समाचार