प्राविधिक समस्यापछि झन्डै ४० मिटर लामो र्याम्प भत्काएर पुनर्निर्माण थालिएको ग्वार्को फ्लाइओभरको काम धमाधम भइरहेको छ।
परियोजनाको समग्र भौतिक प्रगति ८२ प्रतिशतहाराहारीमा पुगिसकेको अवस्थामा र्याम्प भत्काउनुपर्ने हुँदा परियोजनाको प्रगति प्रभावित भएको थियो। तर, निर्माण कम्पनीले यही आर्थिक वर्षभित्रमा काम सक्ने गरी काम गरिरहेको जनाएको छ।
अन्तिमपटक तोकिएको ९ पुस ०८१ को म्यादमा काम नसकिएपछि कम्पनीले १० पुस ०८१ यताबाट जरिवाना तिरेर काम गरिरहेको छ।
हेर्नुस् तस्बिरहरू :
2025-05-21-05-58-14.jpeg)
2025-05-21-05-58-07.jpeg)
2025-05-21-05-57-59.jpeg)
2025-05-21-05-57-51.jpeg)
2025-05-21-05-57-44.jpeg)
2025-05-21-05-57-24.jpeg)
2025-05-21-05-57-12.jpeg)
2025-05-21-05-57-03.jpeg)
2025-05-21-05-56-54.jpeg)
2025-05-21-05-56-46.jpeg)
2025-05-21-05-56-37.jpeg)
2025-05-21-05-56-26.jpeg)