नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिन बैंक र रिसोर्टबिच सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले खाना र सफ्ट ड्रिंक्समा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त छुट सुविधा पाउन बैंकको डेबिट–क्रेडिट कार्ड वा एनआइएमबि स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेछ । 

सुझावित समाचार