वसन्तपुरमा फेरि भत्काइयो बाटो [फाेटाेफिचर]

शनिबार, २० बैशाख, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरले एकरूपता दिने भन्दै केही महिनाअघि फुटपाथ भत्काएर एकै किसिमको ब्लक बिछ्याएको थियो।

तर, महानगरले वसन्तपुर प्रवेश गर्ने बाटो फेरि भत्काएकाे छ। महानगरका निर्माण विभाग प्रमुख सुरज शाक्यले अहिले तार भूमिगत गर्ने काम भइरहेकाे बताए।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार