तस्बिरमा २८ औँ दिनको शिक्षक आन्दोलन

मंगलबार, १६ बैशाख, २०८२
डिजिटल संस्करण

शिक्षक ऐनको माग गर्दै शिक्षकले आन्दोलन गरेको आज २८ औँ दिन भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं आएका शिक्षकहरूले माइतीघर–बबरमहत हुँदै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सुझावित समाचार