अर्धनग्न भएर प्रदर्शनमा सहकारी र लघुवित्तपीडित [तस्बिरहरू]

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

सहकारी तथा लघुवित्तपीडितहरुले अर्धनग्न भएर प्रदर्शन गरेका छन् । आज सोमबार माइतीघर मण्डलामा उनीहरूले प्रदर्शन गरेका हुन्।

‘आन्दोलन रहर नभई बाध्यता हो’ भन्दै प्रदर्शनमा सहभागीहरूले माग पूरा नभए ‘नांगाे हुन तयार छौँ’लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। कालोसूचीमा राख्ने र धितो लिलाम हुने व्यवस्था खारेज गर्नसमेत उनीहरूले माग गरेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार