देउवा थाइल्यान्ड जाँदै, पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सभापति शेरबहादुर देउवा विदेश जाने भएपछि पार्टीले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको हो। 

देउवा व्यक्तिगत भ्रमणमा आज थाइल्यान्ड जान लागेका हुन्। स्वास्थ्य उपचारका लागि देउवा सपरिवार थाइल्याण्ड जान लागेका हुन्। 

सुझावित समाचार