धोबीखोलाकाे दुर्गन्ध छाेपेकाे करिडोर बगैँचा [भिडियाे]

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

काठमाडौंको धोबीखोला करिडोर यतिवेला हेर्नलायक बनेको छ। गर्मी बढेसँगै खोला दुर्गन्धित बने पनि करिडोरको वारिपारि फूलेका विभिन्न रङ र थरीथरीका फूलले यो क्षेत्रलाई आकर्षक बनाएको छ। 

हेर्नुस् भिडियाे :

सुझावित समाचार