प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् ।  मंगलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।

उनले ‘महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!’ लेखेका छन् । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै छ ।

सुझावित समाचार