एक महिना लामो स्वस्थानी व्रतको विधिअनुसार व्रतालुहरूले परदेश यात्राअन्तर्गत पशुपतिमा पूजा गरेका छन्।
व्रतको विधिअनुसार स्वस्थानी सुरु भएको दुई हप्तपछि व्रतालुहरू ‘परदेश यात्रा’मा निस्किएका हुन्। बुधबार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेर उनीहरूले पूजा गरेका छन्।
हेर्नुस् तस्बिरहरू :
2025-01-29-09-08-16.jpeg)
2025-01-29-09-07-59.jpeg)
2025-01-29-09-07-48.jpeg)
2025-01-29-09-08-05.jpeg)
2025-01-29-09-07-36.jpeg)
2025-01-29-09-07-42.jpeg)
2025-01-29-09-08-11.jpeg)
2025-01-29-09-07-30.jpeg)