माघेसंक्रान्तिमा लोकप्रिय ‘स्वदेशी चकलेट’ अर्थात् चाकु (भिडियो)

शुक्रबार, २६ पुष, २०८१
डिजिटल संस्करण

माघेसंक्रान्ति नजिकिएसँगै चाकुको व्यापार बढेको छ। काठमाडौंको टोखा चाकुको उत्पादन र व्यापारका लागि प्रसिद्ध छ । स्वदेशी चललेटका रूपमा लोकप्रिय चाकुबारे भिडियो रिपोर्टः 

सुझावित समाचार