काठमाडौं चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकीको निर्माण सकिएको लगभग सात वर्ष बित्न लाग्दा पनि दोस्रो खण्ड कलंकी–वसुन्धरा विस्तार अनिश्चित बनेको छ।
दोस्रो खण्डअन्तर्गत कलंकी–चाबहिल सडकमा वर्षौँदेखि धुलो र हिलोले सर्वसाधारणले सकस व्यहोर्दै आएका छन्। सडक विस्तार कार्य अघि नबढ्दा जेब्राक्रस, बस स्टेसनलगायत नहुँदा झनै गाह्राे भएको छ।
अत्यधिक खाल्डाखुल्डी र धुलाम्मे भएको भन्दै स्थानीयले गुनासो गरेपछि सडक विभाग चक्रपथ सुधार आयोजनाले वसुन्धरा–सामाखुसी सडकको दायाँबायाँ केही भाग कालोपत्रे गरेको थियो। तर, चिनियाँ ठेकेदार कम्पनी भने अहिलेसम्म सम्पर्कमै छैन।
हेर्नुस् तस्बिरहरू :
2025-01-02-02-50-06.jpeg)
2025-01-02-02-50-00.jpeg)
2025-01-02-02-49-53.jpeg)
2025-01-02-02-49-46.jpeg)
2025-01-02-02-49-39.jpeg)
2025-01-02-02-49-31.jpeg)
2025-01-02-02-49-24.jpeg)
2025-01-02-02-49-17.jpeg)
2025-01-02-02-49-10.jpeg)
2025-01-02-02-49-02.jpeg)
2025-01-02-02-48-53.jpeg)
2025-01-02-02-48-46.jpeg)