सुन्तलाको मौसम : कालीमाटीमा उपभोक्ताको भिड [तस्बिरहरू]

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

कालीमाटी तरकारी बजारमा राष्ट्रिय फल सुन्तला किन्ने उपभोक्ताको भिड बढेको छ। कालीमाटी फलफूल बजारमा अहिले सुन्तला दुई सयदेखि ६ सय रुपैयाँ ढकसम्ममा बिक्री भइरहेको छ।

सुन्तलाको मूल्य यसको आकार र उत्पादन भएको क्षेत्रअनुसार फरक हुने व्यापारीहरू बताउँछन्। सामान्यतः नेपालको पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी भेगको हावापानीमा सुन्तला पाइन्छ।

हेर्नुस् तस्बिरहरू :

See More On

सुझावित समाचार