सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा पनि आज सुन प्रतितोला दुई हजार एक सय बढेको छ ।  

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँ कायम भएको छ ।     

 

See More On

सुझावित समाचार