पछिल्लो समय नेपाली किशोरकिशोरी र युवायुवतीमाझ जापानी एनिमे, के–पप (दक्षिण कोरियाली पप संगीत) र फिल्मको क्रेज बढ्दै गएको छ।
गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ओटाकु जात्रा आयोजना गरिएको छ।
सहभागीहरू आफ्नो मनपर्ने एनिमे क्यारेक्टरको कपडा लगाएर उक्त कार्यक्रममा सहभागी भएका छन्।
हेर्नुस् तस्बिरहरू :
2024-11-09-06-03-29.jpeg)
2024-11-09-06-03-24.jpeg)
2024-11-09-06-03-19.jpeg)
2024-11-09-06-03-13.jpeg)
2024-11-09-06-03-06.jpeg)
2024-11-09-06-03-01.jpeg)
2024-11-09-06-02-56.jpeg)
2024-11-09-06-02-51.jpeg)
2024-11-09-06-02-45.jpeg)