छठ पर्व : काठमाडौंको गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु (फोटोफिचर)

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान  देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भिड लागेको थियो । काठमाडौंको गौरीघाटमा जे देख्यौँ : 

See More On

सुझावित समाचार