भक्तपुरको गुन्डुमा अहिले मखमली फूल टिप्न र माला गाँस्न कृषकहरू व्यस्त छन्। तिहारमा मखमलीको अत्यधिक माग हुने गरेको छ।
काठमाडौं उपत्यकामा खपत हुने मखमली सामान्यतः गुन्डुकै उत्पादन हुने भएकाले पनि किसानको व्यस्तता बढेको छ।तिहार आउन अझै करिब दुई हप्ता बाँकी रहँदा किसान बारीबाट फूल टिपेर माला बनाउने काममा व्यस्त छन्।
हेर्नुस् तस्बिरहरू :
2024-10-21-12-59-38.jpeg)
2024-10-21-12-59-30.jpeg)
2024-10-21-12-59-22.jpeg)
2024-10-21-12-59-50.jpeg)
2024-10-21-12-59-14.jpeg)
2024-10-21-12-59-07.jpeg)
2024-10-21-12-58-58.jpeg)
2024-10-21-12-58-52.jpeg)
2024-10-21-12-58-43.jpeg)
2024-10-21-12-58-33.jpeg)
2024-10-21-12-58-23.jpeg)
2024-10-21-12-58-14.jpeg)
2024-10-21-12-58-06.jpeg)
2024-10-21-01-00-06.jpeg)