सहकारीपीडितहरूले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको राजीनामा मागेका छन्। बचत फिर्ता माग्दै आन्दोलनरत पीडितहरूमाथि गम्भीर आरोप लगाएपछि उनीहरूले मन्त्री बलराम अधिकारीको राजीनामा मागेका हुन्।
बुधबार मन्त्री अधिकारीले बैंकको पैसा सहकारीमा लगाएर नाफा खाइरहेकाहरू पीडितको नाममा आन्दोलित बनेको भन्दै गम्भीर आरोप लगाएका थिए।
बिहीबार काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा प्रदर्र्शनमा उत्रिएका पीडितले मन्त्री अधिकारीको पुत्ला जलाउँदै राजीनामा मागेका हुन्।
हेर्नुस् तस्बिरहरू :
2024-09-05-06-43-12.jpeg)
2024-09-05-06-43-04.jpeg)
2024-09-05-06-43-46.jpeg)
2024-09-05-06-43-41.jpeg)
2024-09-05-06-43-36.jpeg)
2024-09-05-06-43-30.jpeg)
2024-09-05-06-42-59.jpeg)
2024-09-05-06-42-53.jpeg)
2024-09-05-06-42-47.jpeg)