लिटमसको ‘वायरिङ दमदार, घर सानदार’ योजना

बुधबार, १९ भदौ, २०८१
डिजिटल संस्करण

लिटमस केबल्सले चाडपर्वको अवसरमा आफ्ना उपभोक्तालक्षित ‘वायरिङ दमदार, घर सानदार’ योजना ल्याएको छ । 

योजनाअन्तर्गत, पाँचजना भाग्यशाली विजेताले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइसकुकर, ब्याग प्याक र इलेक्ट्रिक केटलजस्ता आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँबराबरको लिटमस केबल खरिद गर्नुपर्ने हुन्छ । 

यसका साथै बम्पर लक्की ड्रमार्पmत सहभागीले टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर वा मोबाइल फोनजस्ता आकर्षक उपहारसमेत जित्न सक्ने बताइएको छ । योजना ३० असोजसम्म लागू हुने कम्पनीले जनाएको छ ।  

See More On

सुझावित समाचार