‘मिस युनिभर्स २०२३’ सेनिस पलासियोस नेपालमा (तस्बिरसहित)

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

‘मिस युनिभर्स २०२३’  निकारागुआकी सेनिस पलासियोस नेपाल आएकी छिन् । केहीबेरअघि उनी अन्तर्राष्ट्रिय विमानस्थल अवरण गरेकी हुन् । 

एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीलाई पछि पार्दै २३ वर्षीया पलासियोसले ७२औँ मिस युनिभर्सको उपाधि जितेकी थिइन् । 

सुझावित समाचार