काठमाडौंको बौद्धमा रोपाइँ जात्रा मनाइएको छ। प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने गरिन्छ ।
विशेषगरी नेवार समुदायले मनाउने रोपाइँ जात्रा देशका अधिकांश स्थानमा मनाउने गरिन्छ। धान रोप्ने काम सकिएको खुसियालीमा यो जात्रा मनाइने गरिन्छ।
वर्षभरि बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँ जात्रा मनाइएको हो।
तस्बिरहरू हेर्नुस् :
2024-08-21-04-49-19.jpeg)
2024-08-21-04-49-15.jpeg)
2024-08-21-04-49-09.jpeg)
2024-08-21-04-49-03.jpeg)
2024-08-21-04-48-57.jpeg)
2024-08-21-04-48-49.jpeg)
2024-08-21-04-48-40.jpeg)
2024-08-21-04-48-34.jpeg)
2024-08-21-04-48-26.jpeg)