नागढुंगाको पहिरो पन्छाइँदै [तस्बिरहरू]

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ स्थित नागढुंगामा खसेको पहिरो पन्छाउने काम भइरहेकाे छ। ट्राफिक प्रहरीको सहयोगमा एक्स्काभेटर प्रयोग गरी सडक सञ्चालनको प्रयास भइरहेको छ।

नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिरनजिकै खसेको पहिरोका कारण सवारी आवतजावत ठप्प छ। काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामै रोकिएको छ भने आउने सवारीसाधन पिप्लामोडभन्दा तलै रोकिएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार