तस्बिरमा दुईदिने श्रावण मेला

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

काठमाडौंमा आजदेखि दुईदिने श्रावण मेला सुरु भएको छ । श्रावण महिनामा लगाइने मेहेन्दी र अन्य पोसाकबारे जानकारी दिने उद्देश्यका साथ आजदेखि दरबारमार्गमा रहेको अन्नपूर्ण प्याभिलियनमा मेला सुरु भएको हो । मिस नेपाल २०१३ इशानी श्रेष्ठले उद्घाटन गरेको यो मेला शनिबारसम्म चल्नेछ। मेलामा मेहेन्दी बुथ, गेम स्टल, फुड स्टलका साथै लाइभ म्युजिक पनि रहेको छ ।

सुझावित समाचार