हिमालयन बैंकले एफपिओ निष्कासन गर्ने

बुधबार, ६ असार, २०८१
डिजिटल संस्करण

 हिमालयन बैंकले एफपिओ निष्कासन गर्ने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा बैंकले सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । 

यससम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर जबरा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले हिमालयन बैंकको थप सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सुझावित समाचार