- छिनमै घाम र छिनमै वर्षात् हुने अहिलेको समय नजिकको यात्रामा जान सकिन्छ । काठमाडौंनजिक चोभार, झोर, फर्पिङ, सुन्दरीजल, धुलिखेल, चित्लाङजस्ता गन्तव्यहरू छन्, जहाँ छोटो यात्रामै पुग्न सकिन्छ ।
- कृषि क्षेत्रमा चासो राख्ने तथा हरियाली हेर्न चाहनेहरूका लागि यी क्षेत्रका खेतीयोग्य जमिन र फाँटहरू राम्रो गन्तव्य हुन सक्छन् ।
- कतिपय पर्यटक किसानसँगै खेतमा समय बिताएर पनि रमाइलो गर्छन् । कतिपयले उनीहरूसँग कृषिसम्बन्धी धेरैभन्दा धेरै जानकारी लिन्छन् । विभिन्न बालीनाली र जनावरहरूबारे जानकारी लिने, फलफूल तथा तरकारी टिप्ने र स्थानीय अर्गानिक सागसब्जीबाट बनेका खानेकुरा खाएर मज्जा लिने गर्छन् ।
- वर्षात्को समय यात्रा गर्दा देखिने हरियाली, झरना र स्पष्ट ‘भ्यु’ अन्य समय देख्न पाइँदैन । यस समय लामो यात्रामा पनि निस्कन सकिन्छ । तर, केही कुरा ध्यानमा राख्नुपर्छ । जस्तो, मौसमको अवस्था, बाटोघाटोको अवस्था, स्वास्थ्यको अवस्था हेरेर जानुपर्छ । वर्षायाममा कतिपय कुरामा ध्यान दिनुपर्ने हुन्छ । कतिपय ठाउँमा जुका लाग्न सक्छ, बगेको पानी सीधै खाँदा समस्या हुन सक्छ । पहिरो–बाढी आदिले सडक अवरुद्ध हुन सक्छ ।
वर्षातमा घुमफिर
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
२ हप्ता अघि
के हो 'एलोपेसिया एरिएटा' ?
१ हप्ता अघि
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
२ हप्ता अघि
सुझावित समाचार
के हो 'एलोपेसिया एरिएटा' ?
एलोपेसिया एरिएटा भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै कपालको जरालाई बाह्य शत्रु ठानेर आक्रमण गर्दा हुने एक प्रकारको अटोइम्य…
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमे…
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
नेपाली समाजमा प्रत्येक वर्ष असोज र कात्तिक महिनाको सँघारमा दसैँ र तिहारजस्ता पर्व आइपुग्दा यसको सांस्कृतिक आधार, ऐतिहासिक सन्दर्भ…
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…