मुक्तिनाथ विकास बैंकले कास्कीको ‘दीर्घायु पोखरा अस्पताल’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।
बैंकका अनुसार यो व्यावसायिक सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘दीर्घायु पोखरा अस्पताल’का सेवा अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधिलगायतमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।