सरकारी कार्यालयमा विदेशी गलैँचा प्रयोगमा रोक

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सरकारी कार्यालयहरूमा अबदेखि विदेशी गलैँचा प्रयोग गर्न नपाइने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरूमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।

सुझावित समाचार