बजेटका पाँच रूपान्तरणकारी क्षेत्र

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

अर्थमन्त्री वर्षमान पुनले बजेटका पाँच रूपान्तरणकारी क्षेत्र घोषणा गरेका छन्। 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै पुनले कृषि क्षेत्रको रूपान्तरण, ऊर्जा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता तथा औद्योगिक विकासलाई रूपान्तरणकारी क्षेत्र घोषणा गरेका हुन्।

सुझावित समाचार