प्रतिनिधिसभामा उपप्रधानमन्त्री लामिछानेकाे सम्बोधन [LIVE]

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा सम्बोधन गर्न दिने भएपछि बैठक सुरु भएको हो।

अहिले रास्वपा सभापतिसमेत रहेका लामिछानेले बैठकलाई सम्बाेधन गरिरहेका छन्।

सुझावित समाचार