- बर्गर लोकप्रिय छ । केही सामग्रीको जोहो गरेर घरमै छोटो समयमा स्वादिलो भेज बर्गर बनाउन सकिन्छ ।
- यसका लागि पहिले मिक्स भेजिटेबलको पेटिस तयार गरिन्छ । त्यसमा चप गरिएको प्याज, अदुवा–लसुन, नुन, मरिच र थोरै मात्रामा मैदाको पिठो मिसाउनुपर्छ । यी सबै सामग्रीलाई मिक्स गरेर बर्गरको ब्रेडको साइज बनाएर तावामा हालेर पकाइन्छ । यसका लागि धेरै तेल हाल्नुहुँदैन ।
- आधा मात्रै डुब्ने गरी तेल हाल्नुपर्छ । पेटिस पाकेपछि आलु टिक्की, टमाटरको स्लाइस, मसिनो गरी काटिएको प्याज, गाँजर, सलाद पात, टोम्याटो सस, मसला, चिजको स्लाइस, काँक्रालगायतलाई मिसाएर भेज बर्गर बनाउन सकिन्छ ।
- चिकेन बर्गर बनाउन किमा गरेको चिकेनबाट पेटिस बनाउनुपर्छ । त्यसपछि भेज बर्गर बनाएजसरी नै यसलाई तयार गर्न सकिन्छ ।
भेज बर्गर कसरी बनाउने ?
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
४ हप्ता अघि
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
१ हप्ता अघि
के हो 'एलोपेसिया एरिएटा' ?
१ दिन अघि
सुझावित समाचार
के हो 'एलोपेसिया एरिएटा' ?
एलोपेसिया एरिएटा भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै कपालको जरालाई बाह्य शत्रु ठानेर आक्रमण गर्दा हुने एक प्रकारको अटोइम्य…
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमे…
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
नेपाली समाजमा प्रत्येक वर्ष असोज र कात्तिक महिनाको सँघारमा दसैँ र तिहारजस्ता पर्व आइपुग्दा यसको सांस्कृतिक आधार, ऐतिहासिक सन्दर्भ…
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…