महानगरकाे सीप मेलामा युवाकाे आकर्षण [तस्बिरहरू]

बुधबार, १९ बैशाख, २०८१
डिजिटल संस्करण

विश्व मजदुर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले आजदेखि टुँडिखेलमा ‘सीप मेला २०८१’ आयोजना गरेको छ।

यसमा १० वटा क्षेत्रका २९ पेसासँग सम्बन्धित विषयमा दुई हजार ८१ जनालाई निःशुल्क तालिम दिइनेछ। सीप मेलामा तालिम लिन आउने युवायुवतीको बाक्लाे उपस्थिति देखिएको छ।

तस्बिरहरू :

सुझावित समाचार