नेदरल्यान्ड्सले ९९ रन बनाउँदा ६ विकेट गुमायो

शनिबार, ५ फागुन, २०८०
डिजिटल संस्करण

नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नेपालले छैटौँ विकेट लिएको छ । टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेट गुमाउँदा मात्र ९९ रन बनाएको छ । हाल खेल २६.३ ओभरमा चलिरहेको छ । 

नेपालका कुशल भुर्तेलले नेदल्यान्ड्सको छैटौँ विकेट लिएका हुन् । कुशलले दुई बल खेलेका वेस्ली बारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराएका हुन् । कुशलले आफ्नो पहिलो ओभरमै विकेट लिएका हुन् ।

सुझावित समाचार