क्यानाडाले गुमायो पहिलो विकेट

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण

नेपालविरुद्धको दोस्रो खेलमा टस जितेर  ब्याटिङ सुरु गरेको क्यानाडाले आफ्नो पहिलो विकेट गुमाएको छ। कीर्तिपुरस्थित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालका लागि आकाश चन्दले १८. २ ओभरमा क्यानाडाका नभनित धलिवाललाई आसिफ शेखबाट क्याचआउट गराए। त्रिवि खेल मैदानमा जारी खेलमा क्यानाडाले २१ ओभरमा ओभरमा २०८ रन बनाएको हो।

क्यानाडाका कप्तान साद बिन अफर दोस्रो खेल जित्ने लक्ष्यमा छन्। आजको पनि जित निकाल्दै नेपाल एक खेलअघि नै शृंखला जित्ने लक्ष्यमा छ। क्यानाडा भने नेपाललाई रोक्ने लक्ष्यमा छ।

सुझावित समाचार