एउटै रुखमा केटाकेटी झुन्डिएको अवस्थामा फेला

बुधबार, ३ माघ, २०८०
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका– १३ स्थित सानो बखरिया जंगलमा केटा र केटी झुन्डिएको अवस्थामा फेला परेका छन्। अपराह्न ४ बजेतिर एउटै डोरीमा झुन्डिएको अवस्थामा ती जोडीलाई फेला पारिएको प्रहरीले जनाएको छ। 

यस विषयमा अनुसन्धान गर्न प्रहरी त्यसतर्फ जान लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। 

See More On

सुझावित समाचार