दाङमा रातिको समयमा पाँच सडकखण्ड बन्द हुने
भारीदेखि अतिभारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङमा रातिको समयमा पाँचवटा सडकखण्ड बन्द गरिने भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रा…
दाङका दुई मतदानस्थलमा अहिलेसम्म एकजना पनि उपस्थित भएनन्
दाङको दुईवटा मतदान केन्द्रमा अहिलेसम्म एकजना पनि मतदाता मतदान गर्न उपस्थित भएका छैनन्। दाङको बबई गाउँपालिका वडा नम्बर ७ मलईस्थित देउती मावि तल्लो मलई र वडा नम्…
दाङमा ६२ जनाको मनोनयन दर्ता, क्षेत्र नं. ३ बाट सबैभन्दा बढी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङबाट ६२ जनाको उम्मेदवारी परेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको उम्मेदव…
विद्यालयका लेखापालको कुटाइबाट विद्यार्थीको कानको जाली फुट्यो
दाङको लमही नगरपालिका– ८ सतबरियास्थित ग्यालेक्सी बोर्डिङ स्कुलका लेखापाल सुनील चौधरीको कुटाइबाट कक्षा ९ मा अध्ययनरत निखिल खड्काको कानको जाली फुटेको छ । …
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका– ११ खुङकोटका निमकली साहुको ढुंगामाटोले बनेको घरमा मंगलबा…
दाङको राजपुर गाउँपालिकाबाट एकजना मात्रै उत्तीर्ण, सात विद्यालय निल
दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। पालिकाका आठ माविका २५० विद्यार्थीले एसइई परीक्षा दिएकामा साधारण नमुना माध्य…
स्वर्गद्वारी गुठीपीडितले लगाए मालपोत र नापीमा ताला, प्रहरीद्वारा हवाई फायर
दाङमा स्वर्गद्वारी गुठीपीडित किसान पुनः आन्दोलित बनेका छन्। उनीहरूले आइतबार दाङको घोराहीस्थित मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन्। सरकार…
दाङको विकट क्षेत्र हारिचारमा पुग्यो बिजुली
दाङको विकट क्षेत्र मानिने शान्तिनगर गाउँपालिका– १ हारिचारलगायतका क्षेत्रमा विद्युत् पुगेको छ। संघीय सरकारको करिब तीन करोड लगानीमा विद्युतका संरचना…
अत्यधिक गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द
अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन्। केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्…
भगिनी सम्बन्ध जोडेर सामुदायिक विद्यालय सुधारेको निजी विद्यालय
केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका– ३ स्थित मावि प्रतापकोटको भवन रंगरोगन थिएन। झ्याल, ढोका उप्किएका थिए। डेस्क, बेन्च भाँचिएका थिए। कक्षाकोठामा…
तीन वर्षदेखि फुटेको बोर्डमा पठनपाठन
दाङको राप्ती गाउँपालिका- ५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बाेर्ड फुटेको तीन वर्ष भयो। त्यो बोर्डको बीचमा प्वाल परेको छ भने जताततै…
विद्यार्थीले बनाए छुर्पीदेखि बिस्कुटसम्म
दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो कलेजका विद्यार्थीले छुर्पीदेखि बिस्कुटसम्मका परिकार बनाएका छन्। कलेजमा फुड एन्ड डेरीमा अध्ययनरत विद्…
माताको भेषमा मूर्ति चोर्ने पक्राउ
दाङको पर्यटकीय स्थल तुलसीपुर– १९ छिल्लिकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ। माताको भेषमा गएर…
दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते [अपडेट]
दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते भएका छन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।…
दाङमा दुई यात्रुवाहक बस एक–आपसमा ठोक्किए, दुर्घटनाकाे थप विवरण आउन बाँकी
दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको छ। लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एक–आपसमा ठोक्किँदा केही यात्रु घाइते भएका छन्। घा…
भिरबाट लडेर किशाेरीकाे मृत्यु
दाङमा घाँस काट्न गएको समयमा भिरबाट लडेर युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका- ७ मलैनिवासी रोबरबहादुर घर्तीकी १८ वर्षीया छोरी करिश्मा&nb…
जसले मृत्युअघि आफ्नो कात्रो आफैँ किनिन्
दाङ शान्तिनगर गाउँपालिका– २ अमुवानिवासी रेवता वलीलाई कलेजो र फोक्सोको क्यान्सर थियो। उनी लामो समय उपचारमै थिइन्। उपचारकै क्रममा लाखौँ खर्च भयो, तर&nbs…
गुठीपीडित किसानले गरे हलो र जुवा बोकेर प्रदर्शन
स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर घोराही बजारमा प्रदर्शन गरेका छन्। आन्दोलन सुरु गरेको नवौँ दिन बिहीबार पीडितले हलो र जुवा बोकेर घोराही ब…
खाना पकाउने क्रममा जलेर महिलाको मृत्यु
दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर तुलसीपुर उपमहानगरपालिका– ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको छ। …
दाङमा चिसो बढेपछि विद्यालय बन्द
दाङमा चिसो बढेपछि लमही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार आज (मंगलबार)देखि …