राष्ट्रपति रनिङ सिल्ड सुरु

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। 

प्रतियोगितामा काठमाडौं महानगरभित्रका ८३ सामुदायिक विद्यालयबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ। 

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतियोगिताको उद्घाटन गरे। 

सुझावित समाचार