काठमाडौंमा ‘तमु ल्होसार’को रमझम

आइतबार, १५ पुष, २०८०
डिजिटल संस्करण

नयाँ वर्ष सुरुवातको रूपमा आज गुरुङ जातिले तमु ल्होसार पर्व मनाउँदै छन्। 

तमु ल्होसार पर्वको अवसरमा गुरुङ समुदायले काठमाडौंमा र्‍याली निकालेका छन्। परम्परागत बाजाको धुनमा नाच्दै र्‍यालीले टुँडिखेल परिक्रमा गरेको छ।

तस्बिरहरू हेर्नुहोस् :

सुझावित समाचार