मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ।

मन्त्री किराँतीले गैरजिम्मेवार र गैरसंवैधानिक अभिव्यक्ति दिएको भन्दै सनातनी धर्मावलम्बी नेपालले विरोध प्रदर्शन गरेको हो।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार